निर्माणाधिन कार्यालय भवनमा विवाद छैन् – एनआरएन

लन्डन ।। एनआरएनएको निर्माणधीन भवनको जग्गा बारे भईरहेका टिका टिप्पणिप्रति गैरआवासीय नेपाली संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपालको एक टेलिभिजन च्यानलले प्रशारण गरेको समाचार र त्यस विषयलाई लिएर सामाजिक संजाल तथा संचार माध्यमहरुमा भईरहेका टिकाटिप्पणी प्रति चिन्ता प्रकट गरेको हो। संघका प्रबक्ता भूषण घिमिरेद्वारा जारी बिज्ञप्तिमा संघ … Continue reading निर्माणाधिन कार्यालय भवनमा विवाद छैन् – एनआरएन